नक्कली नोटसहित एक जना पक्राउ « Khabarhub

नक्कली नोटसहित एक जना पक्राउ


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रहरीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा नगरपालिका वडा नं ४ धारापानी घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका वडा नं.भिमढुङगा बस्ने ३८  वर्षीय गौरव थापा रहेका छन् ।

उनको साथबाट १ हजार दरका १०० थान नक्कली नोट बरामद गरिएको छ । स्वयम्भू एरियामा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ७ : ०८ बजे

गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बलात्कारपछि हत्या गरिएकी बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीलाई

हामीले नोटबन्दीबारे सोचेका छैनौँ : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको बताएका

तेमाल बृहत् खानेपानी आयोजना : पाँच वर्ष लम्बियो, अझै अनिश्चित

काभ्रेपलाञ्चोक– एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सुरु

मेसाक चक्रवातपछि चीनमा बाढी : १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ- दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा जुलाईको सुरुवातमा आएको मेसाक