फिफा विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात | Khabarhub Khabarhub

फिफा विश्वकप छनोटमा ब्राजिलको सानदार सुरुवात


२३ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले सानदार जित निकालेको ।

आज बिहान भएको खेलमा बोलिभियालाई ५–१ गोलले हराउँदै ब्रजिलले विजयी सुरुवात गरेको हो ।

ब्राजिलका लागि रोड्रिगो र नेयमारले समान २–२ तथा राफिन्हाले १ गोल गरेका थिए । यस्तै, बोलिभियाका लागि भिक्टोरले एक गोल फर्काएका थिए ।

यो जितसँगै ब्राजिल ३ अंकका साथ तालिकाको शीर्षस्थानमा छ । दक्षिण अमेरिकी छनोटमा दश राष्ट्रले सहभागीता जनाएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ९ : ४२ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ