अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानसँग जर्मनी पराजित « Khabarhub

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानसँग जर्मनी पराजित


२४ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियाली मुलुक जापानले जर्मनीमाथि सानदार जित निकालेको छ । 

जर्मनीस्थित वल्फ्सबर्गको घरेलु मैदानमा गएराति भएको खेलमा जर्मनीलाई ४–१ ले गोलले हराउँदै जापान विजयी भएको हो ।

जापानको जितमा जुन्या इतो, अयस उइदा, ताकुमा असानो र आओ तनाकाले एक–एक गोल गरेका थिए । जर्मनीको लागि लेरोए सानेले एक गोल फर्काएका थिए । 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ९ : ०२ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको