अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीको विरोध « Khabarhub

अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीको विरोध


२५ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी हुनबाट बञ्चित गराएको भन्दै तेक्वान्दो खेलाडीहरुले विरोध जनाएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै खेलाडीहरुले दक्षिण कोरियाली राजदूतावासको आर्थिक सहयोगमा सञ्चालन हुन गइरहेको कोरियन एम्बासडर ओपन च्याम्पियनसिपमा सहभागी हुनबाट तेक्वान्दो संघले बञ्चित गराएको खेलाडीहरुको भनाइ छ ।

उनीहरुले प्रतियोगितामा सहभागी हुनका लागि औपचारिक रुपमा नाम दर्ता गर्न जाँदा विभिन्न बहाना बनाएर फर्काइएको आरोप लगाए । संघलाई इमेलमार्फत पनि यसबारे जानकारी गराउँदासमेत सुनुवाइ नभएको खेलाडीहरुको गुनासो छ ।

आफूहरुको माग सम्बोधन नगरे संघविरुद्ध न्यायिक लडाई लड्न बाध्य हुने उनीहरुको चेतावनी छ ।

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ४४ बजे

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ

नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरद्वारा ११४ जना बाढी प्रभावितको उद्धार

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीलगत्तै नेपाली

सातापछि बत्ती बाल्ने तयारीमा रहेको हाइड्रो बाढीले बगायो, ६० मजदुर र कर्मचारी सम्पर्कविहीन

काठमाडौं- एक सातापछि विद्युत् उत्पादन सुरू गरेर राष्ट्रिय प्रसारण लाइनमा

विदेशी विनिमय सञ्चिति झण्डै ३९ खर्ब पुग्यो

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै ३९ खर्ब पुगेको छ