एसिया कप क्रिकेट : भारतविरुद्ध श्रीलंकाको खराब सुरुवात « Khabarhub

एसिया कप क्रिकेट : भारतविरुद्ध श्रीलंकाको खराब सुरुवात


३१ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा आयोजक श्रीलंकाले खराब सुरुवात गरेको छ ।

भारतविरुद्ध जारी खेलमा १२ रन जोड्दा श्रीलंकाले ५ विकेट गुमाएको छ । भारतका लागि मोहम्मद सिराजले खेलको चौथो ओभरमा ४ विकेट लिएपछि श्रीलंका संकटमा परेको हो ।

कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा जारी खेलमा टस जितेको श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०८०, आइतबार  ४ : २८ बजे

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका

बालेनले त्यागे प्रोटोकल नमिल्ने तर्क, चस्मा खोलेर बढाए कूटनीतिक सक्रियता

काठमाडौं- सरकार गठनको चार महिनापछि प्रधानमन्त्री वालेन्द्र शाह कूटनीतिक भेटघाटमा