दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने | Khabarhub Khabarhub

दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने


५ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

धनगढी– दीपायल द्रुतमार्ग दशैँपछि मात्रै कालोपत्र हुने भएको छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम दशैँपछि मात्र हुने भएको हो। 

डोटीमा ६ किलोमिटर कालोपत्र गरिएको छ। डोटीको बाँकी क्षेत्र र कैलाली खण्डमा दशैँपछि मात्र कालोपत्रको काम सुरु हुने योजना कार्यालयले जनाएको हाे

 धनगढी–खुटिया–विपीनगर–दीपायल–चैनपुर–उरै भन्ज्याङ द्रुतमार्ग कालोपत्रका लागि ४३ दशमलव ८ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएकोमा ६५ प्रतिशत मात्र काम पूरा भएको छ। 

धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैशाखमा ठेक्का सम्झौता भएको थियो।

प्रकाशित मिति : ५ आश्विन २०८०, शुक्रबार  ११ : १८ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार

आज २०८१ साल पुस २९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल पुस २९ गते सोमबार तदनुसार

पाकिस्तानमा हेपाटाइटिस सीका सङ्क्रमणको उच्चतम दर

इस्लामाबाद – पाकिस्तानमा हेपाटाइटिस सीका बिरामीको सङ्ख्या विश्वमा सबैभन्दा बढी

चिसो बढेपछि ढोरपाटनका विद्यालय बन्द

बागलुङ – अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय

केही सञ्चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्न थाल्यो : अध्यक्ष बस्नेत

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरुलाई दुःख