खोलानालाको अतिक्रमण हटाउन धनगढी उपमहानगरपालिकाको सूचना | Khabarhub Khabarhub

खोलानालाको अतिक्रमण हटाउन धनगढी उपमहानगरपालिकाको सूचना


७ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकाले आफ्नो नगरक्षेत्र भित्रका खोलानालाको अतिक्रमण हटाउन सूचना जारी गरेको छ ।

उपमहानगरपालिकाको १ देखि १९ वडाका क्षेत्रभित्रका प्राकृतिक ताल तथा खोलानाला अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना असोज महिनाभित्र हटाउन नगरपालिकाद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

खोलानाला अतिक्रमण गरेर बनाएका भौतिक संरचना नहटाएमा तथा अटेरी गरेमा संरचना धनीलाई स्थानीय सरकार संञ्चालन ऐन २०७४ तथा प्रचलित कानुन बमोजिम कारबाही गर्ने समेत जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आइतबार  ७ : १० बजे

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौं – स्पेनिश लालिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५

एभर्टनविरुद्ध म्यानचेस्टर सिटीको सहज जित, हालान्ड बने नायक

म्यानचेस्टर – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको

साहित्यकार दाहाल र अधिकारी दम्पती सम्मानित

काठमाडौं – बनेपा जनगालस्थित सयपत्री प्रतिष्ठान नेपालले शिक्षाविद्, वरिष्ठ साहित्यकार