इंग्लिस प्रिमियर लिग : फुल्हममाथि चेल्सीको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : फुल्हममाथि चेल्सीको जित


१६ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले पहिलो जित निकालेको छ । गएराति भएको खेलमा फुल्हमलाई २–० गोलले हराउँदै चेल्सी विजयी भएको हो ।

चेल्सीका लागि मिखाइलो मुड्रिक र अर्मान्डो ब्रोजाले एक–एक गोल गरेका थिए ।

खेलको १८ औँ मिनेटमा मुड्रिकको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । उनले लेभी कोलविलको पासलाई सदुपयोग गरेका थिए ।

एक मिनेटपछि नै ब्रोजाले टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि गोल थप गोल हुन नसक्दा चेल्सी २-० ले विजयी भयो ।

यो जितसँगै ७ खेलबाट ८ अंक जोडेको चेल्सी ११औँ स्थानमा उक्लिएको छ । पराजित भएको फुल्हम ८ अंकका साथ १३औँ स्थानमा छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

पुल बिग्रँदा स्थानीय र पर्यटकलाई सास्ती

सिन्धुपाल्चोक– जुगल गाउँपालिका–४ को ठूलो कत्तिके र सानु कत्तिके जोड्ने

यमन युद्धमा साउदीलाई साथ नदिन हुथी नेताको चेतावनी

साना- इरान समर्थित हुथी विद्रोही समूहका वरिष्ठ नेता मोहम्मद अल–बुखाइतीले यमनमा

जनमुखी साकोसको २९औँ साधारणसभा : कुल पुँजी १ अर्ब ४२ करोड नाघ्यो, डिजिटल सेवा विस्तार

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका–५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत

अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण

करेन्ट लागेर इटहरीमा एक युवकको मृत्यु

सुनसरी– आज बिहान इटहरीमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको