गठबन्धनप्रति सधैँ इमानदार रहनेछु : इन्द्र आङ्बो « Khabarhub

गठबन्धनप्रति सधैँ इमानदार रहनेछु : इन्द्र आङ्बो


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले वर्तमान सत्ता गठबन्धनप्रति आफू र आफ्नो दल प्रतिबद्ध रहने बताएका छन्।

कोशीका मुख्यमन्त्री बन्न असफल आङ्बोले एक वक्तव्य जारी गरी आफू गठबन्धन र सत्ता सहकार्यमा इमानदार रहने प्रतिबद्धता व्यक्त गरेका हुन्।

उनले लेखेका छन्, ‘अन्त्यमा, हाम्रो पार्टीले गरेको निर्णयबाट बनेको गठबन्धन र सत्ता सहकार्यमा म र मेरो दल सधैँ इमानदार र प्रतिबद्ध रहने छ।’

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  १२ : ५९ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग