कमला नदीमा डाइभर्सन निर्माण गरिने « Khabarhub

कमला नदीमा डाइभर्सन निर्माण गरिने


२ कार्तिक २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सप्तरी – मधेस प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्णप्रसाद यादवले हुलाकी राजमार्गअन्तर्गत कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरी सञ्चालनमा ल्याइने बताएका छन्।

राजविराजस्थित पूर्वाधार विकास कार्यालय सप्तरीको आज उद्घाटन गर्दै मन्त्री यादवले हुलाकी राजमार्ग हुँदै प्रदेश राजधानी जनकपुर पुग्न तत्काल डाइभर्सन निर्माण गरिने बताए ।

मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री गोविन्दबहादुर न्यौपानेले मधेस प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन विशेष योजना सार्वजनिक गर्ने तयारीमा आफू लागेको जानकारी दिए।

प्रकाशित मिति : २ कार्तिक २०८०, बिहीबार  १० : ४५ बजे

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

प्रधानमन्त्री बालेन, पार्टी नेता रवि : रवि–बालेन सम्झौताका सात बुँदामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

रास्वपा र काठमाडौंका मेयर बालेनबीच सात बुँदे राजनीतिक सहमति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार