सालीले जुत्ता लुकाउने चलन कसरी आयो ? « Khabarhub

सालीले जुत्ता लुकाउने चलन कसरी आयो ?


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

विवाहमा सालीले बेहुलाको जुत्ता लुकाउने गरेको त हामी सबैले देखेको छौँ । विवाहमा बेहुलाको जुत्ता सालीले लुकाउने चलन परम्परादेखि नै चलिआएको हो । विवाहमा यो चलनले रमाइलो पनि हुने गरेको छ । विवाह भनेको दुलहा दुलहीको मिलन मात्रै होइन, दुई परिवार एक हुने अवसर पनि हो ।

पहिले पहिले विवाहहरू धेरै रातमा हुने र जुत्ता चप्पल साटफेर वा हराउनसक्ने हुनाले सालीले भिनाजुको माया र सम्मानका लागि जुत्ता नहराऊन् भनी लगेर राखिदिने र जुत्ता राखिदिएबापत भिनाजुले उपहारस्वरूप केही दिने चलन रहेछ ।

तर आजकल जुत्ता लुकाउने कुरामा पनि निकै विकृति आएको छ । पछिल्लो समय माया र सम्मानका लागि भन्दा पनि पैसा को लागि जुत्ता लुकाउने चलन बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ६ : ३१ बजे

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार