इजिप्ट भर गाजाको समर्थनमा जुलुस « Khabarhub

इजिप्ट भर गाजाको समर्थनमा जुलुस


३ कार्तिक २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युद्धग्रस्त गाजाको समर्थनमा शुक्रबार हजारौँ प्रदर्शनकारीले इजिप्टभर जुलुस निकालेका छन् । कायरोको प्रतिष्ठित तहरीर स्क्वायरमा बिशाल जुलिश देखिएको एएफपी सम्वाददाता र इजिप्टका सञ्चारमाध्यमले जनाएका छन् ।

संवाददाताका अनुसार सन् २०११ को विद्रोहको केन्द्रबिन्दु तहरीर स्क्वायरमा हजारौँ मानिस जम्मा भएका थिए जसले लामो समयको निरङ्कुश शासक होस्नी मुबारकलाई पराजित गरेको थियो ।

इजिप्टका मुख्य शहरमा हमासको घातक हमालापछि यहाँको स्थिति बिग्रेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार  ९ : ५९ बजे

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला