मनको कुरा « Khabarhub

मनको कुरा


४ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

हरेक रात पूर्णिमाको रात हुने भए !
औँसीको रातमा एक्लिन्थ्यो तारा किन ?

रमाउने बहानामा मुस्कुराउने मुहार ।
बिछोडको पीडाले छट्पटिन्थ्यो किन ?

तिम्रो हाँसोमा हजारौँ होलान् साथ दिने ।
तर, मन रुँदा आखिर मै हुँला तिम्रो पीडा लिने ।

भन्न त भन्यौ चाहिँदैन म तिम्रो जिन्दगीमा अब ।
तिमीलाई पर्खनेछु यो दुनियाँले एक्लाउने छ जब !

वीरेन्द्रनगर नगरपालिका–१, सुर्खेत

प्रकाशित मिति : ४ कार्तिक २०८०, शनिबार  ११ : २२ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र