इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित « Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको जित


५ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले जित निकालेको छ । शनिबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २–१ गोलले हराउँदै म्यानचेस्टरले जित निकालेको हो । 

म्यानचेस्टरका स्कट म्याकटोमिने र डिएगो डालोटले एक–एक गोल गरे भने सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।

खेलको २८औँ मिनेटमा म्यानचेस्टरका म्याकटोमिनेले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै, सेफिल्डका ओलिभरले ३४औँ मिनेटमा गोल गर्दै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए । 

त्यसपछि ७७औँ मिनेटमा डिएगोले गोल गर्दै म्यानचेस्टरलाई २–१ को जित दिलाए । यो जितसँगै म्यानचेस्टर युनाइटेड ९ खेलबाट १५ अङ्कका साथ आठौँ स्थानमा उक्लिएको छ भने १ अंक रहेको सेफिल्ड तालिकाको पुछारमा छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८०, आइतबार  ७ : २७ बजे

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे रवि

काठमाडौं- नेपाली कांग्रेसको १५ ‍औँ महाधिवेशनमा सहभागी हुन राष्ट्रिय स्वतन्त्र

‘मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु’

चितवन– मानिसमा सर्ने अधिकांश रोगको स्रोत पशु रहेका पशु तथा

गगनको राजनीतिक प्रतिवेदन : आफ्नै बलबुतामा चुनाव लड्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन

१५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता-कार्यकर्ता धमाधम खुलामञ्च पुग्दै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन कांग्रेसका नेता तथा

कांग्रेस महाधिवेशनमा सहभागी हुन खुलामञ्च पुगे प्रचण्ड

काठमाडौं— नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेपाली कम्युनिस्ट पार्टी