पूर्व प्रेमिकाको बिहेमा पुगेको प्रेमी… « Khabarhub

पूर्व प्रेमिकाको बिहेमा पुगेको प्रेमी…


४ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा बिबाह चलिरहेको थियो। यत्तिकैमा बेहुलीको पूर्वप्रेमी (भुपु ब्वाइफ्रेन्ड) विवाह मण्डपमा पुग्यो।
परिवारसँग सम्बन्ध नरहेको र अपरिचित युवक बिहेमा आएर बसेको देखेपछि दुलहीका बुबालाई कौतुहलता भयो । अनि उनले त्यो युवकलाई चिन्न खोजे ।

दुलहीको बुबा : तपाईं को हो मैले त चिनिन नि हजुर

भुपु ब्वाइफ्रेन्ड : म सेमिफाइनलबाट आउट भएको थिएँ र आज फाइनल हेर्न आको नि बा !

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : १९ बजे

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित