इस्लामिक स्टेटमा लागेका फिलिपिन्सका नागरिकलाई यूएईमा जेल सजाय « Khabarhub

इस्लामिक स्टेटमा लागेका फिलिपिन्सका नागरिकलाई यूएईमा जेल सजाय


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुबई– फिलिपिन्सका एक व्यक्तिलाई संयुक्त अरब इमिरेट्स यूएईले आतंकवादी संगठन इस्लामिक स्टेटमा लागेको तथा सामाजिक सञ्जालमार्फत उक्त संगठनको विचार प्रचार गरेको अभियोगमा १० वर्षको सजाय सुनाएको छ ।

यूएईको सरकारी समाचार संस्था डब्लूएएमले जनाएअनुसार ३५ वर्षे ती व्यक्तिलाई २० लाख यूएई दिह्राम अर्थात ५४ लाख अमेरिकी डलरभन्दा धेरै जरिवानासमेत तिराउने फैसला सुनाइएको छ ।

राजधानी अबु धाबीको पुनरावेदन अदालतले गरेको फैसलामा सजाय कटाइसकेपछि उनलाई देश निकाला गरिने छ ।

उनका वकिलले भने उनलाई सामाजिक सञ्जाल प्रयोग गर्ने आवश्यक सीप नभएको जनाएका छन् ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  ८ : ४६ बजे

टाइम म्यागेजिनको प्रभाशाली १०० जनाको सूचीमा प्रधानमन्त्री बालेन

काठमाडौँ । टाइम म्यागेजिनले सार्वजनिक गरेको १०० इन्फुेन्सरहरूको सूचीमा नेपालका

सम्पत्ति जाँचबुझ आयोगको संयोजक बनेका भण्डारी को हुन् ?

काठमाडौं– बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक पदाधिकारी तथा उच्च

अमेरिका – इरान वार्ताका लागि पहल गर्न पाकिस्तानी प्रधानमन्त्री साउदी अरबमा

जेद्दाह – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ अमेरिका–इरान शान्ति वार्ताको सम्भावित

मर्स्याङ्दी नदीमा नुहाउने क्रममा बेपत्ता पुरुषको शव भेटियो

तनहुँ – तनहुँको आँबुखैरनी गाउँपालिका–१ बरादीस्थित अकला मन्दिर नजिक मर्स्याङ्दी

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख