प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो  « Khabarhub

प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो 


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु साताको दोस्रो दिन आज प्रिओपन सेसनमा नेप्सेसूचक ०.८१ अंक बढ्यो । योसँगै नेप्से परिसूचक १८७६.४७ अंकमा पुग्यो ।

यो सेसनमा १२ स्टकको ५४६ कित्ता सेयर किनबेच भएको छ । जसमा ६ वटाको मूल्य बढ्दा ६ स्टकको मूल्य घट्यो । उक्त किनबेचबाट ५४ हजार ९६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भयो ।

अघिल्लो कारोबार दिन आइतबार २८.१८ अंक घटेर नेप्से १८७५.६५ विन्दुमा बन्द भएको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : २८ बजे

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन