लियोको सुरुवात सन्तोषजनक « Khabarhub

लियोको सुरुवात सन्तोषजनक


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण भारतीय अभिनेता विजय थलपतिको फिल्म लियोको उत्कृष्ट प्रदर्शन जारी छ । रिलिज भएको १० औँ दिनमा फिल्मले विश्वभरबाट १४ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।

योसँगै फिल्मको वर्ल्डवाइड कलेक्शन ५ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । भारतीय बक्स अफिसको नेट कमाई भने ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ रहेको छ । लियोले ओपनिङ डेमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो ।

उता कंगना रनौतको तेजसको कमाई दोस्रो दिन पनि बढेन । दोस्रो दिन फिल्मले जम्मा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको छ । विधु विनोद चोपडाको १२ ‍औँ फेलले भने बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ । फिल्मले दोस्रो दिन २ करोड ५० लाख रुपैयाँ कलेक्शन गरेको छ ।

स्रोत : एएनआइ

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ३१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल