जाजरकोट भूकम्पका प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने कांग्रेस सांसद पौडेलको घोषणा « Khabarhub

जाजरकोट भूकम्पका प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने कांग्रेस सांसद पौडेलको घोषणा


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार उनले भूकम्पबाट पीडित भएकाहरुलाई आफ्नो एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका हुन् । उनले अरुलाई पनि सहयोग गर्न आग्रह गरे ।

‘विपत्तिको समयमा भूकम्पले क्षति पुर्‍याएका ठाउँमा मानवीय उद्धारको कामलाई अझ तीव्र बनाउन र पुनर्स्थापनाका लागि सरकारको कोषमा संघीय सांसदको रूपमा प्राप्त हुने एक महिनाको तलब हस्तान्तरण गर्ने घोषणा गर्दछु ।’ उनले भने ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : ०५ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज २४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २४ गते शनिबार सन् २०२६

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी