तरकारी बोकेको पीकअप भ्यान बिजुलीबजार पुलमा पल्टियो « Khabarhub

तरकारी बोकेको पीकअप भ्यान बिजुलीबजार पुलमा पल्टियो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तरकारी बोकेको टाटा मोबाइल पीकअप भ्यान बिजुलीबजार पुलमा पल्टिएको छ । तरकारी बोकेको पीकअप भ्यान अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

ट्राफिप प्रहरीका अनुसार कालिमाटीबाट तरकारी बोकेर आएको गाडी तीव्रगतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो । दुर्घटनामा गाडीमा रहेको तरकारी सडकमा पोखिएको छ भने गाडीमा सामान्य क्षति बाहेक अन्य क्षति भएको छैन ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : ०० बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि