देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल « Khabarhub

देशको आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : झलनाथ खनाल


२५ कार्तिक २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का झलनाथ खनालले सांस्कृतिक पर्वले नेपाल र नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्ने बताउँदै सामाजिक सद्भाव अभिवृद्धिमा चाडपर्वको बेग्लै महत्व भएको विचार व्यक्त गरेका छन् ।

तिहारको अवसर पारेर समाजवादी प्रेस सङ्गठनले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा नेता खनालले देशको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर हरेक नागरिकले काम गर्नुपर्नेमा जोड दिए ।

धार्मिक–सामाजिक सद्भाव बिथोल्न खोज्नेविरुद्ध एकताबद्ध भएर लड्नुपर्ने बताउँदै नेता खनालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबैलाई एकजुट हुन आह्वान गरे। देशको आर्थिक विकासका निम्ति कृषि र पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको उनले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ९ : ५० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा