इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटीको बराबरी « Khabarhub

इङ्ग्लिस प्रिमियर लिग : चेल्सी र म्यानचेस्टर सिटीको बराबरी


२७ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन्। चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा आइतवार राति भएको खेलमा दुवै टोलीले ४–४ गोलको रोमाञ्चक बराबरी खेलेका हुन् ।

सिटीका लागि एर्लिङ हालान्डले दुई तथा मानुएल आकान्जि र थिएगो सिल्भाले एक–एक गोल गरेका थिए । चेल्सीका थियागो सिल्भा, रहिम स्टर्लिङ, निकोलस ज्याक्सन र कोल पालमरले एक–एक गोल गोल गरेका थिए ।

यो बराबरीसँगै सिटी १२ खेलबाट २८ अंकका साथ पहिलो स्थानमा यथावत छ भने १६ अंक भएको चेल्सी १०औँ स्थानमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ४९ बजे

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको मिर्मीस्थित पक्की पुल बगायो

स्याङ्जा– कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ ।

सुरुवाती अग्रता जोगाउन नसक्दा स्पेनसँग हार्‍याे इङ्ल्यान्ड

लन्डन – युइएफए नेसन्स लिगको रोमान्चक खेलमा इङ्ल्यान्ड विश्व विजेता

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित