फाइनल खेलमा गिल ४ रनमा आउट « Khabarhub

फाइनल खेलमा गिल ४ रनमा आउट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


843
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा भारतले पहिलो विकेट गुमाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतका ओपनर सुभमन गिल ४ रनमा आउट भएका हुन् ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गर्दै आएका गिल फाइनल खेलमा भने लामो समय क्रिजमा टिक्न सकेनन् । अहिले कप्तान रोहित शर्मा र विराट कोहलीले भारतको क्रिज सम्हालिरहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  २ : ४४ बजे

स्याङ्जामा जीप दुर्घटना, एक जनाको मृत्यु

स्याङ्जा – स्याङ्जामा आज साँझ भएको जीप दुर्घटनामा परी एकको

पदयात्रा रोक्न टानको आग्रह

काठमाडौं – ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्रा रोक्न

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

काठमाडौं – सरकारले सातै प्रदेशका २७ स्थानमा नयाँ खेलकुद पूर्वाधार

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली