अस्ट्रेलिया दबाबमा, गुमायो तेस्रो विकेट « Khabarhub

अस्ट्रेलिया दबाबमा, गुमायो तेस्रो विकेट


३ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वकप क्रिकेटको फाइनल खेलमा अस्ट्रेलिया दबाबमा परेको छ । भारतको अहमदावादस्थित नरेन्द्र मोदी रंगशालामा जारी खेलमा २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियका स्टिभन स्मिथ ४ रन बनाएर आउट भए ।

सातौँ ओभरको अन्तिम बलमा जसप्रित बुमराहबाट एलबीडब्लु आउट हुनुअघि उनले ९ बलमा केबल ४ रन बनाए । यससँगै ४७ रन जोड्दा अस्ट्रेलियाले तेस्रो विकेट गुमाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८०, आइतबार  ७ : १९ बजे

कांग्रेसका तीन नेताबीच छलफल, भोलि पनि भेटघाट हुने

काठमाडौं- नेपाली कांग्रेसका तीन नेताहरूले आज छलफल गरेका छन् ।

गोरखापत्रको महाप्रबन्धकमा रावल नियुक्त

काठमाडौं- गोरखापत्रमा संस्थानको महाप्रबन्धकमा हिक्मत रावल नियुक्त भएका छन् ।

बन्द कोठाभित्र वा चोरबाटोबाट तिकडम गरेर कोशीको बजेट सच्याउने दुष्प्रयास अस्वीकार्य : नेकपा

काठमाडौं- कोशी प्रदेश सरकारद्वारा प्रदेशसभामा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४

कर्णाली माइक्रोबस दुर्घटनाप्रति नेकपाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं- कर्णाली राजमार्ग अन्तर्गत साङ्गेतडास्थित कर्णाली नदीमा यात्रुवाहक माइक्रो बस

आठजना अतिरिक्त महानिरीक्षकहरूको सरुवा

काठमाडौं– सरकारले आठजना प्रहरी अतिरिक्त महानिरीक्षकहरूको सरुवा गर्ने निर्णय गरेको