विदेशी महिला र बालबालिकाको संरक्षण गर्न पाकिस्तानलाई राष्ट्रसंघको आग्रह « Khabarhub

विदेशी महिला र बालबालिकाको संरक्षण गर्न पाकिस्तानलाई राष्ट्रसंघको आग्रह


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- संयुक्त राष्ट्रसंघले विदेशी महिला तथा बालबालिकाको संरक्षण गर्न पाकिस्तानसँग आग्रह गरेको छ ।

पाकिस्तानले आफ्नो मुलुकमा रहेका विदेशी नागरिकलाई देश निकाला गर्न थालेपछि राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआर, राष्ट्रसंघीय आप्रवासन निकाय आईओएम र राष्ट्रसंघीय बालकोष युनिसेफले पाकिस्तानलाई आफ्नो देशमा रहेका विदेशी महिला र बालबालिकाको रक्षा गर्न अपिल गरेका हुन् ।

पाकिस्तानले अवैध रुपमा रहेका विदेशी खासगरी अफगान नागरिकलाई देश निकाला गर्न थालेपछि राष्ट्रसंघीय निकायहरुले यस्तो अपिल गरेका हुन् । ती निकायहरुले पाकिस्तानबाट अफगानिस्तान जाने क्रममा महिला र बालबालिकालाई थप जोखिम हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।

भारतीय अखबार द हिन्दुको अनलाइन संस्करणले जनाएअनुसार ती निकायहरुले पाकिस्तानमा रहेका शरणार्थीहरु, महिला बालबालिकाहरुको रक्षाका लागि पाकिस्तानलाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि आह्वान गरेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  २ : ३७ बजे

नामिबियासँग पराजित भयो नेपाल

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय

३० हजार मेट्रिक टन मल बोकेको तेस्रो जहाज कोलकाता आइपुग्यो

काठमाडौं । भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन युरिया

ढिलासुस्ती, अनियमितता, भ्रष्टाचार पहिचान र गुनासो सुन्न सर्वोच्चमा संयन्त्र

काठमाडौं । न्यायिक काम कारबाहीमा ढिलासुस्ती, भ्रष्टाचार र अनियमितताका क्षेत्रहरू

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि

बागमती सरकारबाट बाहिरियो एमाले, भोलि मन्त्रीहरूले राजीनामा बुझाउने

काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ ।