ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थकबीच झडप « Khabarhub

ब्राजिल र अर्जेन्टिनाका फुटबल समर्थकबीच झडप


६ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सन् २०२६ को विश्वकप फुटबल छनोट खेलका क्रममा ब्राजिल र अर्जेन्टिनाका समर्थकबीच झडप भएको छ ।

रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा आज बिहान खेल सुरु हुनु अघि राष्ट्रियगान सकिएलगत्तै दुई पक्षका समर्थकबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । 

झडपका कारण खेल आधाघण्टा पछि धकेलिएको थियो । दुई पक्षबीच भएको झडपको कारण भने खुलेको छैन ।

जारी खेलमा यो समाचार तयार पार्दासम्म अर्जेन्टिना १–० गोलले अगाडि रहेको छ । 

प्रकाशित मिति : ६ मंसिर २०८०, बुधबार  ८ : २६ बजे

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं– युरोपेली संघ ईयूले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिँदै

बैतडी- भारतको उत्तराखण्डस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका ४८ घण्टाका लागि

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर