केपी ओली कप : लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा « Khabarhub

केपी ओली कप : लगातार दोस्रो जित निकाल्दै बागमती सेमिफाइनलमा


८ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले लगातार दोस्रो जित निकालेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले बिजयी यात्रालाइ निरन्तरता दिएको हो ।

यस जीतसँगै बागमती सेमिफाइनलमा पुगेको छ । पहिले ब्याटिङ गरेको बागमतीले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १८९ रन बनाएको थियो ।

बागमतीको लागि रित गौतमले ५९ बलमा १० चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाए, ईशान पान्डेले ३८ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै ७० रन जोडेका थिए भने सन्दीप लामिछानेले ४ विकेट लिएका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार  १ : ३८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित