७१ सहसचिवको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित) « Khabarhub

७१ सहसचिवको सरुवा, कसको सरुवा कहाँ ? (सूचीसहित)


१० मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले एकै पटक ७१ जना सहसचिवको सरुवा गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा  मन्त्रिपरिषद् बैठकले विभिन्न कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको हो ।

मन्त्रालयका अनुसार उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र सङ्घीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ ।

हेर्नुहोस् कसको सरुवा कहाँ भयो

प्रकाशित मिति : १० मंसिर २०८०, आइतबार  ७ : ४० बजे

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते

संविधान पुनर्लेखनका लागि सरकारलाई उपेन्द्र यादवको तीन सुझाव

काठमाडौं- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको संविधान,

शिक्षक सेवा आयोगलाई नतिजामुखी बनाउन शिक्षामन्त्रीको निर्देशन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई

क्यानडा पठाइदिने लोभ देखाएर ठगी, दुईजना समातिए

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि