लप्सीफेदीका स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन « Khabarhub

लप्सीफेदीका स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै काठमाडौंमा विरोध प्रदर्शन


१२ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयमाथि प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा स्थानीयले अघि सारेको मागलाई सम्बोधन गर्नुको साटो स्थानीयहरुलाई नै प्रहरीले दमन गरेको भन्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीले विरोध प्रदर्शन गरेको हो ।

लप्सीफेदीमा सबस्टेसन निर्माण गर्ने विषयमा विवाद हुँदै आएको छ । त्यस्तै, सो पार्टीले एमसीसी खारेज गर्नुपर्ने, असमान सन्धी सम्झौता खारेज गर्नुपर्नेलगायतका माग राख्दै नाराबाजीसहित प्रदर्शन गरेको हो ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ३ : १० बजे

प्रदीप पौडेललाई प्रश्न- देउवा आएपछि पार्टी एकताको सम्भावना टरेको हो ?

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल संस्थापन इतर पक्ष शेरबहादुर देउवाको

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा