पानीको कमीले पनि हुनसक्छ हृदयघात | Khabarhub Khabarhub

पानीको कमीले पनि हुनसक्छ हृदयघात


१३ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामन्यतया गर्मीमा हृदयघातको सम्भावना कम हुन्छ । तर, शरीरमा पानीको कमी हुने हो भने हृदयघातको सम्भावना बढी हुन्छ ।

यसअघि गरिएका अध्ययनहरुलाई आधार मान्ने हो भने जाडो मौसममा भन्दा गर्मीमा धेरै हृदयघात हुनसक्छ । यसको एउटा कारण वातावरणको तापक्रमलाई मानिएको छ ।

तर, गर्मी मौसममा पनि मानिसहरुले धेरै परिश्रम गर्ने र पसिना बगाउने तर आवश्यकताअनुसार पानी नपिउने हो भने हृदयघातको उत्तिकै सम्भावना हुने देखिएको छ । रगतमा आवश्यकभन्दा कम पानीको मात्रा हुँदा यस्तो समस्या अझ बढ्दै जाने अनुसन्धानहरुले देखाएका छन् ।

यतिमात्र होइन, गर्मीमा बियरको सेवन गर्ने मानिसहरुको संख्या पनि बढी हुन्छ । यसका कारण पनि हृदयघातको सम्भावना बढ्ने अध्ययनहरुले देखाएका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार  ९ : ०६ बजे

तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटीको बैठक आज समापन हुँदै 

काठमाडौं– नेकपा एमालेको जारी १० औं बैठकको तेस्रो दिन आज

एमाले केन्द्रीय सदस्य ढकालको प्रस्ताव : पार्टी एकताबद्ध राख्न ओली नेतृत्व अपरिहार्य

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य भुमिश्वर ढकालले पार्टीलाई एकताबद्ध

बलिउडमा पारिश्रमिक असमानताबारे यस्तो भनछन आमिर खान

काठमाडौं– बलिउडमा कलाकारहरूबीचको पारिश्रमिक असमानता लामो समयदेखि बहसको विषय बनेको

नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी

राँझा– नेपालगञ्ज स्वीमिङ क्लब बाँकेले नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता गर्ने