स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगो र कार्डिजले खेले बराबरी


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोकार्डिजले बराबरी खेलेको छन् । गएराति भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

कार्डिजका क्रिस रामोस र सेल्टाका जोर्गेन स्ट्रान्ड लार्सनले एक–एक गोल गरेका थिए । कार्डिजका रामोसले खेलको १६औँ मिनेटमा सुरुवाती गोल गरेका थिए भने सेल्टाका जोर्गेनले ५७ औँ मिनेटमा गोल फर्काएका थिए ।

सुरुवाती अग्रता जोगाउन नसक्दा कार्डिज सेल्टासँग अंक बाँड्न बाध्य भयो । 

जारी लिगमा १५ खेल खेलेको कार्डिज १२ अङ्कका साथ १६औँ स्थानमा छ भने ९ अङ्क भएको सेल्टा १८औँ स्थानमा छ ।  

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ७ : ५० बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको