‘एनिमल’ को कमाइ ६०० करोडभन्दा धेरै « Khabarhub

‘एनिमल’ को कमाइ ६०० करोडभन्दा धेरै


२३ मंसिर २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रणवीर कपुरको ‘एनिमल’ ले भारतमा मात्रै नभई विश्वभर राम्रो व्यापार गरिरहेको छ । ‘एनिमल’ ले विश्वभर ६०० करोडको आँकडा पार गरेको छ । यो फिल्मले उत्तर अमेरिकी बजारमा पनि राम्रो व्यापार गरिरहेको छ । उत्तर अमेरिकामा फिल्मले आठ दिनमा १० करोड डलर कमाएको छ ।

सन्नी देओलको ‘गदर २’, शाहरुख खानको ‘पठान’ र ‘जवान’ लाई पछि पार्दै यो फिल्मले विश्वभर ६००.६७ करोड रुपैयाँ कमाएको अमर उजालाले जनाएको छ ।

यससँगै एनिमल यस वर्षको सबैभन्दा धेरै कमाउने चौथो हिन्दी फिल्मको रूपमा उभिएको छ। ‘सन्जु’ लाई पछि पार्दै ‘एनिमल’ अब रणवीरको सबैभन्दा ठूलो फिल्म बनेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ६ : ३७ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५