इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित « Khabarhub

इंग्लिस प्रिमियर लिग : एस्टन भिल्लासँग आर्सनल पराजित


२४ मंसिर २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनल एस्टन भिल्लासँग पराजित भएको छ ।

गएराति भएको खेलमा आर्सनललाई १–० गोललले स्तब्ध बनाउँदै भिल्ला विजयी बनेको हो ।

भिल्लाका जोन म्याक्जिनले एक गोल गरेका थिए । उनले खेलको सातौँ मिनेटमा गरेको गोलसँगै भिल्लाको जितका लागि निर्णायक बन्यो ।

यो जितसँगै भिल्ला १६ खेलबाट ३५ अंकका साथ तेस्रो स्थानमा यथावत रहेको छ भने पराजित भएको आर्सनल ३६ अंकका साथ दोस्रो स्थानमा छ ।

भिल्लासँगको हारले आर्सनलले शीर्षस्थानको अवसर समेत गुमाएको छ । शीर्षस्थानमा रहेको भिरपुलको ३७ अंक छ ।

 

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : २६ बजे

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि

इन्द्रजात्राका लागि सजाइँदै वसन्तपुर क्षेत्र (तस्बिरहरू)

काठमाडौं– आउँदो इन्द्रजात्रालाई लक्षित गर्दै वसन्तपुरस्थित गद्दी बैठकमा रंगरोगन गर्ने

मोदीले आयोजना गरेको डिनर पार्टीमा किन गएनन् सी चिनफिङ ?

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको नयाँ दिल्लीमा आयोजित ब्रिक्स

 समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

ललितपुर– देशको राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने प्रमुख सडक पृथ्वी