डा. गोविन्द केसीले भोली अनशन तोड्ने « Khabarhub

डा. गोविन्द केसीले भोली अनशन तोड्ने


१ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

कैलाली – धनगढीमा अनशन बसिरहेका प्रा.डा. गोविन्द केसीले भोली अनशन तोड्ने भएका छन् ।

स्वास्थ्य समस्या देखिएपछि उनलाई आज अनसन तोड्न सझाव दिइएको थियो । तर, पूर्वनिर्धारित तीन दिने अनशन भएको हुँदा उनले भोली असन तोड्न लागेको केसीका सहयोगीले बताए ।

आजै अनशन तोड्न आग्रह गरे पनि ७२ घण्टा नपुगेको भन्दै केसीले अनसन तोड्न नमानेका हुन ।

गेटामा अनशन बस्न गएका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए । त्यसपछि उनी स्थानीय लक्ष्मीनारायण मन्दिरको धर्मशालामा गएर अनसन सुरु गरेका थिए ।

२० औँ अनशन धनगढीमा बसेका केसीले २१ औँ अनशन पनि धनगढीमै थालेका हुन् । २० औँ अनशन १३ दिन जारी रहेको थियो भने २१ औँ अनशन केसीले तीन दिनमा तोड्न लागेका हुन् ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : ३७ बजे

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का

प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानका राजदूत मेइदा तोरुले