चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी   « Khabarhub

चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी  


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  चन्द्रागिरीबाट ९ लाख बराबरको धनमाल चेरी भएको छ ।

चन्द्रागिरी नगरपालिका-५ बाणस्थली बस्ने अमृत कुमार खरेलको घरबाट नगद १ लाख ३० हजार रुपैयाँ तथा सुनका विभिन्न गहना गरी करिब ९ लाख २७ हजार ७ सय रुपैयाँ बराबरको धनमाल सोमबार राति चोरी भएको हो ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १ : ०८ बजे

पोलिसिस्टिक ओभरी सिन्ड्रोम : केटीको दाह्रीजुँगा किन आउँछ ?

काठमाडौं- पछिल्लो समय युवतीहरु अनुहारमा बाक्लो रौँ आउने समस्याले चिन्तित

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको