वास्तुशास्त्र– घरमा यस्ता कुराको ध्यान दिनुस् आर्थिक सफलता मिल्नेछ « Khabarhub

वास्तुशास्त्र– घरमा यस्ता कुराको ध्यान दिनुस् आर्थिक सफलता मिल्नेछ


१४ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैको चाहाना हुन्छ सुख, शान्ति र आर्थिक समृद्धि । जबसम्म आर्थिक समृद्धि सम्भव हुँदैन तबसम्म सामान्य कुरामा पनि अभाव खड्किन्छ ।

यहाँ हामीले केही टिप्सहरु उल्लेख गरेका छौं ती टिप्सलाई तपाईंले आफ्नो जीवनमा लागू गर्नुभयो भने आथिक क्षेत्रमा सफलता हात पार्नु हुनेछ । यो बास्तुशास्त्रमा उल्लेख भएको कुरा हो ।

– यदि तपाईंले आफ्नो घरको उत्तर दिशा तिर ढोका बनाउनु भएको छ भने त्यो ढोकामा निलो रंग लगाउनु शुभ मानिन्छ ।
– तपाईंले घरमा पानीको धाराको दिशा उत्तर बनाउनुस् तपाईंलाई फलिफाप हुन्छ ।
– घरमा रहेको पानीको ट्यांकीमा शंख, चाँदीको कछुवा अथवा चाँदी सिक्का राख्नुभयो भने वास्तुशास्त्रले त्यसलाई शुभ मान्छ ।
– घरको उत्तर दिशामा निलो रंगको पिरामीड राख्ने हो भने त्यसले धन लाभ हुने संकेत गर्छ ।
– घरको उत्तर दिशामा सिसाको कचौरा राखेर त्यसमाथि चाँदीको सिक्का हाल्दा शुभ मानिन्छ ।
– घरको पूर्व उत्तर कुनामा गणेश र लक्ष्मीको मुर्ति राखेर पूजा गर्नु राम्रो मानिन्छ ।
– यो कुरा याद राख्नुस् कि घरको पूर्व–उत्तर कुनामा झुक्किएर पनि फोहोर राख्नु हुँदैन । यसले तपाईलाई आर्थिक हानी पु¥याउन सक्छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलबार  ५ : ४८ बजे

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि व्यावसायिक सफारी सेवा बन्द

चितवन– चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द हुने

६० वर्ष लामो विश्वकप उपाधि खडेरी तोड्ने दाउमा इंग्ल्यान्ड, आज कङ्गोसँग भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को रोमाञ्चक

राष्ट्रियसभा बैठक बस्दै, परराष्ट्रमन्त्री र पर्यटनमन्त्रीले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

इरान युद्ध : कतारका प्रधानमन्त्री र अमेरिकी दूतबीच दोहामा भेटवार्ता

काठमाडौँ – इरान र इजरायलबीच जारी तनावका बीच कतारको राजधानी

यी भूभागमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल