राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो : देव गुरुङ  « Khabarhub

राष्ट्रियसभाको उम्मेदवार भन्ने कुरा हल्ला हो : देव गुरुङ 


७ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आफू राष्ट्रियसभाको उम्मेद्वार बन्ने भन्ने बारेको कुरा सत्य नभएको बताएका छ्न

उनले यो कुरा हल्ला र भ्रम भएको बताए । केही सञ्चार माध्यमले आफूखुसी लेखेको भन्दै अहिले पार्टीको जिम्मेवारीमा भएकाले त्यतातिर सोच नभएको बताए ।

उनले खबरहबसंग भने, ‘कुनै पनि उम्मेद्वार र उम्मेदवारीका बारेमा अहिले छलफल भएको छैन । म त झन राष्ट्रियसभामा जाने पक्षमा पनि छैन । हुँदै नभएको विषयमा हल्ला त गर्नुभएन नि । यो विषमा छलफल नै भएको छैन ।’

उनले पार्टीमा छलफल हुने र पार्टीले दिएको सल्लाहमा आफू चल्ने बताउँदै अरुलाई अवसर दिने पक्षमा आफू रहेको बताएका छन् । 

उनले भने, ‘को को उम्मेदवार भन्ने विषयमा छलफल नै भएको छैन । यतिकै हल्ला गर्नु त भएन नि । मलाई पनि सोध्नु पर्यो नि ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ५ : १८ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको