इटालियन सिरी ए : रोमाले हरायो नापोलीलाई « Khabarhub

इटालियन सिरी ए : रोमाले हरायो नापोलीलाई


८ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इटालियन सिरी ए फुटबलमा रोमाले नापोलीमाथि सानदार जित निकालेको छ । गए राति भएको खेलमा नापोलीलाई २–० गोल अन्तरले हराउँदै रोमा विजयी भएको हो ।

रोमाका लागि लेरेन्जो पेल्लेग्रिनीरोमेलु लुकाकुले एक–एक गोल गरेका थिए। लेरेन्जोले खेलको ७६औँ मिनेमा टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यस्तै खेलको इन्जुरी समयमा लुकाकुले अग्रतालाई दोब्बर बनाउँदै रोमालाई सहज जित दिलाए ।

यस सिजनमा रोमाको यो आठौँ जित हो ।  १७ खेलबाट २८ अंक रहेको रोमा लिगको छैटौँ स्थानमा उक्लिएको छ। पराजित भएको नापोली २७ अंकसहित सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ९ : १७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको