देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री  « Khabarhub

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरियो : प्रधानमन्त्री 


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले देशमा लोकतन्त्रको सर्वोच्चता स्थापित भएको बताएका छन् । आफ्नो नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भएको अवसरमा आज देशवासीलाई सम्बोधन गर्दै उनले सुशासन स्थापना गर्न सरकार लागि परेको बताए । 

देशमा विकसित भीआईपी कल्चरको अन्त्य गरिएको भन्दै प्रधानमन्त्री दाहालले उच्च पदस्थ व्यक्तिलाई पनि  कानुनको दायरामा ल्याइएको बताए । 

उच्च पदस्थ व्यक्ति पनि कानुनको दायरामा आउँदा आम नागरिकले लोकतन्त्रको सर्वोच्चता महसुस गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ५ : ३१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार