चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या ह्वात्तै घट्यो « Khabarhub

चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या ह्वात्तै घट्यो


१० पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- दुई मुलुकबीचको सम्बन्ध चिसिँदै जाँदा चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्यामा कमी आएको पाइएको छ । भ्वाइस अफ अमेरिकाका अनुसार चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ ।

हालै एक सम्बोधनका क्रममा चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले ६–७ वर्षअघि चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या १५ हजारसम्म रहेपनि सन् २०२२ मा यो घटेर २५० मा खुम्चेको छ । सन् २०२३ मा भने यो केही बढेर ७०० सम्म पुगेको उनको भनाइ छ ।

अमेरिकी आन्तरिक राजनीतिमा चीनप्रतिको धारणा नकारात्मक हुँदै जाँदा चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या पनि घटेको बताइएको छ ।

पछिल्ला केही वर्षमा कोरोना भाइरसको महामारीका कारण चीन र अमेरिकामा एक अर्को मुलुकका विद्यार्थीले कठिनाइको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  १२ : ५८ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा