मिस नेपाल अनुष्का श्रेष्ठका सुन्दर तस्वीर (फोटो फिचर) « Khabarhub

मिस नेपाल अनुष्का श्रेष्ठका सुन्दर तस्वीर (फोटो फिचर)


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मिस नेपाल वल्र्ड २०१९ हुनुपूर्व अनुष्का श्रेष्ठलाई कमैले चिन्थे । उनका खासै फ्यान फलोइङ पनि थिएनन् । मिस नेपालको ताजले अनुष्कालाई एकाएक देशभर चिनायो । अहिले उनका लाखौँ फ्यान छन् ।

काठमाडौंमा जन्मेकी अनुष्का मिस नेपाल हुनुअघि अस्ट्रेलियामा रहँदै आएकी थिइन् । उनी मिस नेपाल प्रतियोगिताकै लागि अष्ट्रेलियाबाट नेपाल आएकी थिइन् । अष्ट्रेलियामा अध्ययन गर्दै आएकी अनुष्का व्यवस्थापन संकायतर्फ स्नातक उत्तीर्ण हुन् । अष्ट्रेलियाको सिड्नीमा बस्दै आएकी  उनी मिस नेपाल ओसेनिया-२०१८ बन्न सफल भएकी थिइन् ।

उनी कमन वेल्थ ब्यांक अफ अष्ट्रेलियामा कार्यरत थिइन् । हेरौँ मिस नेपालले सामाजिक सञ्जालमा शेयर गरेका केही सुन्दर तस्वीरहरु:

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : ३० बजे

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले

मन्त्री पुनको फेसबुक स्टाटसमा जेन-जीहरुको कमेन्ट : ‘लाचार अभियन्ता !’

काठमाडौं- सामाजिक सञ्जालमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको पोस्टलाई

युक्रेन र मध्यपूर्व युद्धबीच भारतमा ब्रिक्स नेताहरूको बैठक

नयाँदिल्ली– उदीयमान तथा विकासोन्मुख राष्ट्रहरूको विश्वव्यापी एजेन्डा निर्माणमा थप प्रभावकारी

इन्द्रजात्राको साइत : आइतबार इन्द्रध्वजाको लिङ्गो उठाउन रूख काटिने

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली