बर्नमाउथविरुद्ध टोटनहमको सहज जित « Khabarhub

बर्नमाउथविरुद्ध टोटनहमको सहज जित


१५ पुस २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहम हटस्परले सहज जित हात पारेको छ ।आइतबार राति घरेलु मैदानमा भएको खेलमा टोटनहमले बर्नमाउथविरुद्ध ३–१ को जित हात पारेको हो ।

खेलको नवौं मिनेटमा पापे सारले गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा सन हियुङ मिनले गोल गर्दै अग्रता दोब्बर बनाए । ८० औं मिनेटमा रिचार्लिसनले गोल गरेपछि टोटनह्याम ३–० को सहज अवस्थामा रहेको थियो । बर्नमाउथका लागि ८४ औं मिनेटमा एलेक्स स्कटले गोल गरेका थिए ।

जितसँगै टोटनह्याम ३९ अंकका साथ तालिकाको पाँचौं स्थानमा यथावत छ । भने बर्नमाउथ १९ खेलमा २५ अंक सहित १२औं स्थानमा छ ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  १० : ५९ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू