नयाँ वर्ष २०२४ को शुभकामना « Khabarhub

नयाँ वर्ष २०२४ को शुभकामना


१६ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०२३ लाई बिदाइ गर्दै आजदेखि सन् २०२४ लाई स्वागत गरिएको छ । अन्तर्राष्ट्रिय संवत भएकाले यो नयाँ वर्षको उत्साह प्राय अधिकांश देशमा हुने गरेको छ ।

यसको विश्वव्यापी रुपमा छुट्टै प्रतिष्ठा र स्थान रहेको छ । मानिस परिवर्तनशील छ । हरेक दिन परिवर्तन चाहन्छ । तर नयाँ वर्षको दिन भने अघिल्लो वर्ष गरेको कामलाई समीक्षा गर्दै अझ नयाँ गर्ने इच्छा र वाचाहरु गर्दै अगाडि बढेको हुन्छ ।

सन् २०२३ को पहिलो महिना नेपालका लागि ठूलो दुर्घटनाले धेरै पीडादायी बनेको थियो । अघिल्लो वर्ष जनवरी १५ तारिखमा काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखरामा खस्दा ७२ यात्रुको मृत्यु भएको थियो । सन् २०२३ मा नेपालमा अन्य थुप्रै महत्त्वपूर्ण घटनासँगै आरोह र अवरोह आएका छन् । यो वर्ष उत्साहजनक बनोस् । सबैलाई शुभकामना ।

टोपी दिवस
आजको दिन नेपाल र नेपालीको पहिचान टोपी दिवससमेत मनाइन्छ । हरेक वर्ष जनवरी १ तारिखमा नेपाली टोपी दिवस देशमा तथा विदेशमा भएका नेपालीले स्वस्फूर्त रूपमा मनाउँदै आएका छन्।

अंग्रेजी नयाँ वर्ष र टोपी दिवसको शुभकामना ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  ६ : ०६ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा