हँसिया प्रहार गरेर छिमेकीको हत्या « Khabarhub

हँसिया प्रहार गरेर छिमेकीको हत्या


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– धारिलो हतियार हँसिया प्रहार गरी छिमेकीको हत्या गरेको अभियोगमा मुसिकोट नगरपालिका-३ नौघाते बस्ने ४५ वर्षीय लछुमण कुमाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खेतमा पानी लगाउने बिषयमा झै-झगदा हुँदा उनले सोही स्थान बस्ने ४९ वर्षीय मोतिलाल कुमाललाई हँसिया प्रहर गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी वामीबाट खटिएको प्रहरीले घटनास्थलमा मोतिलालको शव फेला पारको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले  जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १ : ४१ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत कृष्ण

आज २०८२ साल चैत ४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ४ गते बुधबार चैत

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग