स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध « Khabarhub

स्पेनिस ला लिगा : सेल्टा भिगोसँग रियल बेटिस स्तब्ध


१९ पुस २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगोले रियल बेटिसलाई हराएको छ । आज बिहान सम्पन्न खेलमा सेल्टा भिगोले रियल बेटिसलाई २–१ गोलले हराएको हो ।

भिगोका लागो अस्पासविलियोट स्वीडबर्गले एक–एक गोल गरेका थिए । यस्तै रियल बेटिसका ऐटोर रुइबलले एक गोल गरेका थिए ।

खेलमा रियल बेटिसका रुइबलले छैटौँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर, भिगोका लागोले १६औँ मिनेटमा गोल फर्काउँदै टोलीलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा भिगोका विलियोटले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए ।

यो जितसँगै सेल्टा भिगो १९ खेलबाट १६ अंक जोडेर तालिकाको १७औँ स्थानमा छ । पराजित भएको रियल बेटिस २८ अंकका साथ सातौँ स्थानमा छ ।

प्रकाशित मिति : १९ पुस २०८०, बिहीबार  ७ : ४० बजे

दीपमाला ढकालले जितिन् मिस नेपालको उपाधि

काठमाडौं- दीपमाला ढकालले मिस नेपालको उपाधि जितेकी छन् । पुल्चोकमा

बजेट अभावले रोकियो ६ सय वर्ष पुरानो खार्वोक गुम्बाको पुनर्निर्माण

दोलखा- दोलखाको जिरी नगरपालिका–६ स्थित जिरेल समुदायको ऐतिहासिक तथा धार्मिक आस्थाको

मध्यपूर्वमा युद्ध अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घको आह्वान

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा जारी युद्ध तत्काल

सवारी दुर्घटना गराउने चालक २५ देखि ४० वर्ष उमेर समूहका बढी

चितवन- सबैभन्दा बढी सवारी दुर्घटना गराउने चालकको उमेर २५ देखि

झगडा गरेको आरोपमा १८ वर्षीय किशोर पक्राउ

वीरगञ्ज (पर्सा)- प्रहरीले झैझगडामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ