राष्ट्रियसभामा एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार « Khabarhub

राष्ट्रियसभामा एकीकृत समाजवादीले टुंग्यायो उम्मेदवार


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभामा पठाउने दुईजना उम्मेदवारको टुंगो लगाएको छ ।

एकीकृत समाजवादीले बागमती प्रदेशबाट दोलखाका घनश्याम रिजाल विश्वकर्मा (दलित) र कर्णालीबाट सावित्री मल्ललाई (महिला) उम्मेदवार बनाएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार आज राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता रहेको छ । आज बिहान १० बजेदेखि ३ बजेसम्म उम्मेदवारी मनोनयनको समय रहेको छ ।

 

 

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ९ : ३६ बजे

जनैपूर्णिमामा पाटनको कुम्भेश्वर मन्दिरमा मेला, बिहानैदेखि भक्तजनको भीड

ललितपुर- जनैपूर्णिमाको अवसरमा शुक्रबार ललितपुरको पाटनस्थित कुम्भेश्वर मन्दिरमा विशेष मेला लागेको

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका

रसुवा बाढीमा : ८ जिल्लामा ४६९ जनाको शव भेटियो

काठमाडौं- रसुवामा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा खोज तथा

जनै पूर्णिमामा विन्ध्यवासिनी मन्दिरमा श्रद्धालु (तस्बिरहरू)

 पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिरमा जनै पूर्णिमाको अवसरमा बिहानैदेखि श्रद्धालुको भीड