मधेशमा गठबन्धन, एमाले र जनमतका पाँच जनाको उम्मेदवारी « Khabarhub

मधेशमा गठबन्धन, एमाले र जनमतका पाँच जनाको उम्मेदवारी


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

धनुषा – राष्ट्रियसभा निर्वाचनका लागि मधेश प्रदेशमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । मधेशमा दुई जना राष्ट्रियसभा सदस्यका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगले सोमबार दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । सोही समयमा मधेश प्रदेशमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका हुन ।

मधेशमा नेपाली कांग्रेसबाट अन्यमा आनन्दप्रसाद ढुङ्गना र जसपाबाट महिलामा पूजा चौधरीले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै, जनमत पार्टीबाट अन्यमा रामाशंकर महासेठ, नेकपा (एमाले)बाट अन्यमा कुमारी विजेता झा, महिलामा उषादेवी थरुनीले उम्मेदवारी दर्ता गराएका छन ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ५ : ०७ बजे

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ

विपद्जन्य जोखिममा सतर्क रहन देशभरका पालिकाको आग्रह

काठमाडौँ – काठमाडौँ महानगरपालिककासहित देशभरका स्थानीय तहले असोज ९ देखि

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय

कर्णाली– कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ