नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट « Khabarhub

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट


२३ पुस २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


678
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोभिड– १९ को नयाँ सब भेरियन्ट जेएन.१ नेपालमा पहिलोपटक देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी जेएन.१ पुष्टि भएको जानकारी दिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले देशका विभिन्न भागबाट सङ्कलित १६ वटा पोजेटिभ नमूनाको जिनोम सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गरेको थियो । परीक्षणमा सात वटा नमूनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीकाअनुसार हाल विश्वका केही देशहरुमा कोभिड–१९ ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को जोखिम बढिरहेको छ । संक्रमणको फैलावट नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्ति

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  ८ : ०१ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले