घरको भित्तामा कस्को तस्वीर कता राख्ने ? « Khabarhub

घरको भित्तामा कस्को तस्वीर कता राख्ने ?


२४ पुस २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

धेरैका घर तथा कोठामा परिवार तथा आफन्तका तस्वीर राख्ने गरेको हामीले देखेका छौँ । प्रायः घरमा देवी देवताका तस्वीरसँगै आफ्ना पितृ तथा पूर्वजहरूका तस्वीर पनि राख्ने गरेको पाइन्छ ।

ज्योतिष शास्त्र अनुसार पितृका तस्वीर घरको गलत दिसामा राख्दा नकारात्मक ऊर्जा प्राप्त हुने गर्दछ । जसका कारण परिवारमा रोग, कष्ट झैझगडा हुने र सन्तानमा समस्या आउने मान्यता छ ।

देवताको भन्दा पहिला पितृको पूजा गर्ने गरिन्छ । त्यसैले पितृलाई भान्सा कोठामा, शयन कक्षमा, देवताको कोठामा राख्नु हुँदैन भनिएको छ ।

यसो गरेमा पितृहरूले आफूलाई अपहेलन भएको महसुस गर्ने गर्छन् । यसका साथै जीवित व्यक्तिको फोटोसँगै पितृको तस्बिर राख्नु हुँदैन ।

घरका कुनै चीजहरू वा सामग्रीहरू सही दिशामा नभएमा घरमा नकारात्मक ऊर्जा प्रवाह हुने वास्तुको मान्यता छ । कुनै पनि घरमा राखिने तस्वीरलाई वास्तुशास्त्रले पनि सही दिशा निर्देशन गरेको छ ।

वास्तुशास्त्र अनुसार पितृहरूको तस्वीर घरको दक्षिण, पश्चिम दिशामा राख्नु राम्रो मानिन्छ ।

तर उत्तर दिशामा भने पितृका तस्वीर राख्नु हुँदैन । सो दिशामा तस्वीर राखे धनको हानी हुने मान्यता छ ।

 

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ६ : २७ बजे

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध

विस्थापित सुकुमबासीबारे पोखरेल- नियम मात्रै होइन, विकल्प पनि चाहिन्छ

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले थापाथलीस्थित बागमती किनारको बस्ती