दिलिप रायमाझीलाई लिएर फिल्म ‘लक्का लवान’ निर्माण घोषणा | Khabarhub Khabarhub

दिलिप रायमाझीलाई लिएर फिल्म ‘लक्का लवान’ निर्माण घोषणा


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार शिवहरि पौडेलको निर्देशनमा चलचित्र ‘लक्का जवान’ निर्माण हुने भएको छ । योसँगै पौडेलले ठूलो पर्दाको चलचित्र निर्देशनमा हात हालेका छन् ।

बुधवार राजधानीमा गरिएको एक कार्यक्रममा फिल्मको औपचारिक घोषणा गरिएको हो । यो फिल्म भदौपछि छायांकनमा जाने निर्माण टिमले जनाएको छ । प्रस्तुतकर्ता ध्रुव पन्त रहेको फिल्ममा किरण केसी, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, राजाराम पौडेल, सुरेन्द्र केसी, सरोज खनाल लगायतका कलाकारको अभिनय रहने बताइएको छ ।

यस्तै फिल्मका गीतमा कविराज गहतराजको कोरियोग्राफी रहनेछ भने मित्र डी. गुरुङले फिल्म सम्पादन गर्नेछन् । पुरुषोत्तम प्रधानले क्यामरामा उतार्ने यो फिल्मलाई किरण केसीले निर्माण गर्न लागेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ११ : ४२ बजे

ओलीको प्रश्न : सिंहदरबार जलाएर के उपलब्धि भयो ? धान फल्यो ?

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

महाकालीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाका बनाउने योजना अन्योल

महेन्द्रनगर– कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र हुँदा आर्थिक नाकाका

दमौलीमा हुलाकको प्रभावकारिता कायमै

दमौली- जिल्ला हुलाक कार्यालय तनहुँले चालु आर्थिक वर्षको तीन महिनाको

जेन-जी आन्दोलनमा सुन्धारा कारागारबाट फरार जाम्बियाकी कैदी दुई महिनापछि पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनको मौका पारेर गत भदौ २४ गते केन्द्रीय

ओलीले आफूसँग तुलना गरेका दार्शनिक सुकरात कस्ता थिए ? 

शुक्रबार नेकपा एमालेको शिक्षा तथा मानव स्रोत विभागले अध्यक्ष केपी